बोयर बाख्र पालन गर्न तरिका

बोयर

परिचय

यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो हाल क्यानाडा, यूरोप, केन्या, इजरायल, न्यूजिलैण्ड, अष्ट्रेलिया, चीन, श्रीलंका भारतमा सफलतापूर्वक यस बाख्राको व्यवसाय गरिएको विगत केहि वर्ष यता नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रा पालन शुरु गरेका छन् नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र ९बाख्रा० वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको यो जातको बाख्रा सन् १९०० को दशकमा दक्षिण अफ्रिकामा विकास गरिएको हो हाल क्यानाडा, यूरोप, केन्या, इजरायल, न्यूजिलैण्ड, अष्ट्रेलिया, चीन, श्रीलंका भारतमा सफलतापूर्वक यस बाख्राको व्यवसाय गरिएको विगत केहि वर्ष यता नेपालमा पनि अगुवा कृषकहरुले यो बाख्रा पालन शुरु गरेका छन् नेपालको विभिन्न भौगोलिक क्षेत्रमा यो बाख्रा पाल्न आवश्यक प्रविधि विकासका लागि कृषि अनुसन्धान केन्द्र (बाख्रा) वन्दिपुरमा २०६५ सालदेखि विस्तृत अध्ययनको थालनी गरेको  


सवै प्रकारका हावापानीमा घुलमिल हुन सक्ने क्षमता यस बाख्रामा स्थानीय बाख्रा भन्दा बढी रोग प्रतिरोधात्मक क्षमता द्यगिभ त्यलनगभ, भ्लतभचयतयहझष्ब, एचगककष्लष्अ बअष्म उयष्कयलष्लन सँगको रोग प्रतिरोधात्मक क्षमता उच्च लोकल बाख्रामा यसको अचयकक गर्दा ज्थदचष्म ख्ष्नयच पनि उच्च पाइएको यसको mण्डै १०० प्रतिशत जुम्ल्याहा पाउने क्षमता वर्षमा चोटी व्याउने गर्दछ यस बाख्रामा तुलनात्मकरुपमा छिटो परिपक्वता आउँछ अन्य बाख्राको तुलनामा दुध छुटाउनु अघि पछि दुवै अवस्थामा सवै भन्दा बढी बृद्धिदर यसका पाठापाठीको वृद्धिदर १५० देखि ३०० ग्राम प्रति दिन पाइएको यस बाख्राले १२० दिनसम्म देखि प्रतिशत ँबत १७ देखि १९ प्रतिशत क्ल्ँ भएको प्रति दिन लि.को दरले दूध उत्पादन गर्छ यसका पाठापाठी देखि महिनाको उमेरमा बेच्न योग्य हुन्छन् यस उमेरमा ३५ देखि ४० के.जी. पुग्ने मासुको गुणस्तर राम्रो हुन्छ म्चभककष्लन एभचअभलतबनभ ५१ प्रतिशत ऋबचअबकक बाट ःभबत थ्ष्भमि ६८ प्रतिशत पाइएको
. नेपालमा पालिने वर्णशंकर जातका बाख्राहरु

 

खोर कस्तो बनाउने स्

 

बाख्राको खोर कस्तो बनाउने भन्ने कुनै निश्चित आकार छैन। नेपाल सरकारले केहि मोडलहरू सिफारिस गरेका छन् केहि निजी फार्महरूले पनि अनुसन्धान बाट केहि मोलडहरू सिफारिस गरेका छन्। जस्तो सुकै मोडलको खोर बनाउदा पनि केहि आधारभुत कुराहरूलाई ध्यान पुर्याउनु पर्ने हुन्छ।

खोर बनाउदा बाख्रा बस्ने टाँड जमिन भन्दा कम्तिमा ९० सेन्टीमिटर अग्लो स्थानमा बनाउनु पर्दछ। यसरी खोर बनाउदा बाख्राको बड्कौला ९दिसा० पिसाव बाट आउने गन्ध पुरै खोर भित्र आउदैन। ध्यान पुर्याउन पर्ने कुरा के भने दिसारपिसाव कुहिदा निस्किने ग्याँसहरू ९सल्फर डाईअक्साईड, मिथेन, एमोनिया, हाईड्रोजन सल्फाईड आदि० ले साना(साना पाठापाठीको वृद्धि विकासमा फरक पार्नुको साथसाथै गर्भवती बाख्रालाई तुहाईदिन कस्छ।

बाख्राको खोर जमिनबाट केहि अग्लो कम्तिमा ९० सेन्टीमिटर बनाउदा दैनिक वा समय समयमा सफा गर्न सकिन्छ जस्ले गर्दा मलमुत्र कुहिएर गन्हाउने तथा हानिकारक ग्यासहरू निस्किने प्रभावहरू न्यूनिकरण गर्न सकिन्छ।बाख्राको खोर बनाउदा कम्तिमा फिट अग्लो बनाउनु पर्दछ जस्ले गर्दा खोर भित्र पसेर सजिलै खोर सफा गर्न सकिन्छ। अलिक अग्लो खोर बनाउदा गर्मी मौसममा चर्को गर्मी बाट बाख्राहरूलाई बचाउन सकिन्छ। यसका साथसाथै वर्षाको समयमा वाख्रालाई बाहिर निकाल्न नसकेको वेलामा खोरभित्रै घाँस दिन सकिन्छ।सकिन्छ भने खोरसंगै जोडेर बाहिरपट्टी खोरमा राखिएका बाख्रालाई खुल्ला रूपले घुम्न सक्ने खाली ठाँउको ब्यवस्था गर्नु पर्दछ। यसरी राखेको खाली ठाँउलाई बाँस, काठपात, फरिको वा तारजालीले फिट सम्म अग्लो बार्न सकिन्छ। यदि त्यसरी बार्न सकिन्न भने उक्त ठाउमा किला गाडेर बाँध्न सकिन्छ। खोर भन्दा टाढा खुल्ला ठाँउ राख्दा बाख्रा सार्न लामो समय जनशक्ति लाग्न सक्छ परिवारका सदस्यलाई झर्को लाग्न सक्छ।बाख्राको खोरमा घाँस झुण्ड्याउन मिल्ने ठाँउको व्यवस्था गर्नु पर्दछ। यसै गरि खोर भन्दा बाहिर टाँड अथवा घाँस झुण्ड्याउन मिल्ने व्यवस्था मिलाउनु पर्दछ।बाख्राको खोर बनाउदा वा फिट भन्दा माथि सानो झ्याल ९भेन्टिलेसन्० राख्न जरूरी हुन्छ। यसरी भेन्टिलेसन् राख्दा बाख्रालाई स्वासप्रस्वास सम्बन्धि रोगहरूमा न्यूनिकरण गर्न सकिन्छ। यसको साथसाथै गन्धपनि कम गर्न सकिन्छ। गाँउघरमा बाख्राको खोरमा झ्याल राख्दा बाख्रालाई चिसो लाग्छ भन्ने मान्यता पाईन्छ। तर सानो झ्याल राख्दा बाख्रालाई घाटा भन्दा फाईदा नै बढि हुन्छ।बाख्रा पालन गर्ने किसानले यदि आफैले बोका राख्ने हो भने बोकालाई छुट्टै राख्नु पर्दछ। यदि त्यसरी राख्न सकिएन भने बाख्रामा हाडनाताको सम्बन्ध रहनजाने सम्भावना हुन्छ।गर्भवती बाख्रालाई सकेसम्म छुट्टै राख्ने राख्न नसक्ने अवस्थामा अरू बाख्राले हान्न नसक्ने अवस्था मिलाएर राख्ने।यदि बोका जन्मिएको खसी नपार्ने हो भने बोकालाई माउको दुध छुट्ने वितिक्कै अलग्गै राक्नु पर्दछ। अन्यथा महिना पछि बोकाले बाख्रालाई प्रजनन् गराउन सक्छ। यसरी नछुट्ट्याउदा माउसंग अथवा अन्य नाता पर्ने पाठीहरूसंग हाडनाता पर्नुका साथसाथै उमेर भन्दा पहिलेनै पाठीहरू गर्भवती हुन्छन्।

 

बोका कस्तो लगाउने कुन बेला लगाउने

 

बोका लगाउदा आफ्नो खोरमा भएका बाख्रा संग कम्तिमा पुस्ता संग नाता नपर्ने ९मान्छेको जस्तै, मामारफुपुका चेला(चेली समेत पार्न नहुने० बोका पुर्ण स्वस्थ भने मात्र प्रयोग गर्ने।

 

बोका महिना पुगेपछि मात्र प्रयोग गर्ने। यदि महिना पुगेको छैन भने कम्तिमा महिना पुगेकै हुनु पर्छ।

 

वा महिना पुगेको बोका पनि राम्रो संग बढेको छैन भने प्रयोग गर्दै नगर्ने।

 

सिफारिस अनुसार ३० वटा पाठीहरूलाई एक बोका पर्याप्त भन्ने देखिन्छ।  पाल्पामा गरिएको अनुभवमा १० माउ बरावर एक बोकाको आवश्यकता पर्दछ।

 

बाख्राले बोका खोज्ने समयमा बोकालाई विशेष खानपिनमा ध्यान पुर्याउनु पर्दछ। यदि गाँउमा सेवाको लागि बोका पालन गरिएको भने बोकालाई दैनिक खुराकमा प्रोटिनको मात्रा बढाएर दिने ९जस्तैस् भट्मास, भट्मासको मस्यौरा, गेडागुडी सम्भव भए सम्म थोरै मात्रामा तेल अण्डा०।

 

बाख्राले बोका खोजेको कम्तिमा घण्टा पछि पहिलो पटक घण्टा पछि दोस्रो पटक बोका लगाउदा बाख्रा गर्भवती हुने सम्भावना ९९५ सम्म हुन्छ। बोका लगाउदा बोकालाई एकपटक लगाउदा कम्तिमा पटक सम्म बाख्रालाई चढ्न दिनु पर्दछ।

 

बाख्रालाई कुन समयमा बोका लगाउने स्

 

गाँउघरमा सामान्यतया देखि महिनाको उमेरमा पाठीहरूलाई बोका लगाउने चलन हो। देखि महिनाको पाठीलाई बोका लगाउनु भनेको १३(१६ वर्षकी युवतीहरू गर्भवती भए बरावर नै हो। भन्नुको मतलव उक्त उमेरमा पाठीहरू शारिरिक रूपले परिपक्क भएका हुदैनन्। यस्तो बेलामा पाठी गर्भवती भएमा सानो पाठा(पाठी जन्माउने, जन्माउन समस्या हुने, पाठा(पाठी तुहिने झण्डै ३०५ अवस्थामा माउ मर्ने सम्मको अवस्था देखिएको छ।

 

एक पटक बच्चा जन्माए पछि बाख्रालाई प्रसस्त खुराक पुगेको अवस्थामा १५ दिन भित्रै बोका खोजेको देखिन्छ। यदि त्यस्तो अवस्था भएमा उक्त बाख्रालाई बोका लगाउन हुदैन। यस्तो अवस्थालाई मानिसमा दाँज्ने हो भने हरेक वर्ष बच्चा जन्माएजस्तै हो। यसो गर्दा बाख्राको माउ अर्को गर्भको लागि शारिरिक रूपले परिपक्क भएको हुदैन। यस्तो अवस्थामा पहिलो बेतको पाठापाठीको दुध चाँडै सुक्ने भएकोले उनीहरूको पोषण पुग्दैन पछिल्लो बेतमा दुध राम्रो संग आउदैन आए पनि पर्याप्त पोषणयुक्त हुदैन।

 

गर्भवती, सुत्केरी बच्चाको स्याहार स्

 

बाख्रालाई बोका लागेको २१ दिन सम्म बाख्रालाई साविक खुराकनै दिनु पर्दछ। २१ दिन पछि महिना सम्म खुराकको मात्रा एक तिहाईले बढाउनु पर्दछ। गर्भवती भएको महिना पुगेपछि साविकको खुराक भन्दा दोब्बर मात्रामा खुराक दिनु पर्ने हुन्छ जस्ले गर्दा गर्भका पाठापाठी राम्रो संग हुर्किन सक्छन जन्मे पछि माउले प्रसस्त दुध पुर्याउन सक्छ।

 

बाख्रा सुत्केरी भएपछि सालनाल राम्रो संग व्यस्था गर्नु पर्दछ कुनै पनि हालतमा बाख्रालाई खान दिनु हुदैन। पाठा(पाठी जन्मिने वितिक्कै सफा कपडाले पाठा(पाठीको नाक पुछिदिनु पर्दछ। बाँकी शरिर सफा गर्ने काम बाख्रालाई नै दिनु पर्छ जन्मिने वितिक्कै पाठा(पाठी माउ बाट टाढा लानु हुदैन, अन्यथा बाख्राले पाठा(पाठी चिन्दैन।

 

बाख्रा ब्याए पछि पहिलो दिन हलुका खुराक दिनु पर्छ मनतातो पानी प्रसस्त दिनु पर्दछ। पछिल्लो दिन बाट एक महिना नपुग्दा सम्म साविकको खुराकको दोब्बर खुराक दिनु पर्दछ।

 

बाख्रा ब्याए पछि सामान्यतया १५ दिन सम्म माउ बच्चा २४सै घण्टा संगै राख्नु पर्दछ। गाँउघरमा सुत्केरी माउ राख्ने छुट्टै खोर नभएको अवस्थामा बच्चालाई सकेसम्म लामो समय माउसंगै राख्ने वेलुका खोरमा राख्नु भन्दा विहान खोरबाट माउलाई निकाल्ने वितिक्कै दुध चुसाउने काम गर्नु पर्दछ।

 

बच्चा २१ दिनको भएपछि घाँसमा बानी लगाउन प्रयास गर्ने ९कलिलो बाख्राले धेरै मन पराउने घाँस पाठापाठी संग झुण्ड्याएर राख्ने०।

 

पाठापाठीको संख्या धेरै भएमा पाठापाठीलाई छुट्टै घाँसको व्यवस्था गर्नु पर्दछ जस्ले गर्दा पाठापाठीले प्रसस्त घाँस पाउन सक्छन्।

 

खुराक के दिने घाँस दाना कति मात्रामा खुवाउने स्

 

बाख्राको खुराकमा हरियोघाँस दानाको मात्रा राम्रो संग मिलेन भने राम्रो उत्पादन लिन सकिन्न। त्यसैलले घाँस दानाको सहि सन्तुलन मिल्न जरुरी हुन्छ।

 

घाँस दिदा कम्तिमा ७० प्रतिशत हरियो ३० प्रतिशत सुकेको घाँस भएको उपयुक्त मानिन्छ। तर हरेक मौसममा यस्तो व्यवस्था गर्न सकिदैन। तर गाँउघरमा घाँस दिदा जाडो सिजनमा डाले घाँस नलरपरालरखर को मात्रा मिलाएर दिन सकिन्छ भने वर्षाको वेलामा भुईघाँस, डालेघाँस तथा मकैको खोस्टाको मात्रा मिलाएर दिन सकिन्छ।

 

सम्भव भएसम्म हरियो घाँस मध्य ३० प्रतिशत सम्म कोशे घाँस जस्तै स्टाईलोस बदामे झार, कोईरालो, टाँकी, भोर्लो, ईपिल(ईपिल आदि। बाँकी अन्य घाँस दिदा घाँसबाट प्रसस्त मात्रामा पौष्टिक तत्व पुग्छ।

 

घाँस दिदाटेनिनको मात्रा वढि भएका घाँस सकेसम्म नदिने दिनु परेमा अन्य घाँस संग मिसाएर कम मात्रामा दिने। गाँउमा समान्यतया पाईने पढिटेनिनपाईने घाँसमा काफल, आँप, भोटे साखिनो , मौवा सालको घाँस, सिरू काँस पर्दछन्।

 

घाँस दिदा सकेसम्म ओईलाएर दिनु पर्दछ सकेसम्म निकै कलिलो पलाउदै गरेको घाँस दिदा विषाक्त असर पर्न जान्छ। घाँस काट्दा सकेसम्म बिहान काट्नुको सट्टा दिउसो ( बजे काट्दा वा साँझमा काटेको घाँसमा प्रसस्त मात्रामा स्टार्च हुने भएकोले पोषिलो हुन्छन्।

 

बाख्रापालनको लागि घाँसको साथसाथै केहि मात्रामा दानाको पनि आवश्यकता पर्दछ। गाँउघरमा तयारी दाना नपाईने हुँदा आफैले दाना बनाउनु पर्ने हुन्छ। दाना बनाउदा सबै सामाग्री गाँउमा व्यवस्था गर्न नसकिने भएकोले यसको लागि निश्चित यहिनै चाहिन्छ भन्ने छैन। हामीले परम्परागत रूपमा दिईरहेको दानामा सानो फेरवदल गर्दा निकै राम्रो लाभ लिन सकिन्छ।

 

दाना बनाउदा प्रोटिन, कार्वोहाईड्रेट फाईवरको मात्रा संतुलित रूपमा मिलाउन सके राम्रो उत्पादन लिन सकिन्छ। सामान्यतया दानामा निम्न मात्रामा उक्त पदार्थहरू मिसाउन सकिन्छस् ६० प्रतिशत कार्वोहाईड्रेट, ३० प्रतिशत प्रोटिन १० प्रतिशत फाईवर, कार्वोहाईड्रेट युक्त खानाहरूस् अन्नवाली जस्तै मकै, कोदो, गहुँ।

 

प्रोटिन युक्त खानाहरूस् गेडागुडी जस्तै सिमी, मस्याङ , मास, बोडी, भटमास, पिना ९एक पटक पानीमा भिजाएर रातभरी राख्ने त्यस पछि सुकाएर प्रयोग गर्ने०, ढुटो।

 

फाईवरको मात्रा घाँसबाट पनि पुग्ने ढुटोमा पनि प्रसस्त फाईवर हुने भएकोले चिन्ता गर्नु पर्दैन।

 

दाना बनाउदा प्रतिकेजी ग्रामको दरले नुन मिसाउने।

 

सम्भव भए सम्म प्रतिकेजी दानामा ग्राम सम्म मिनिरल मिक्सचर मिसाउदा राम्रो उत्पादन लिन सकिन्छ।

 

निम्वकर सिड्स कंपनी, पुणें, भारतमा सृजना फार्म प्रा। लि। पाल्पामा गरिएको अनुसन्धानले देखाए अनुसार निम्न मात्रामा संतुलित दाना दिदा सबै भन्दा राम्रो उत्पादन लिन सकियोस् ९बोअर बाख्रामा प्रतिदिन सरदर १८० ग्राम प्रतिदिन खरी बाख्रामा प्रतिदिन सरदर १३५ ग्राम प्रतिदिन०

 

जन्मेको २१ दिन पछि पाठापाठीलाई दाना खुवाउन पानी लगाउने।

 

महिना देखि महिना सम्मको पाठापाठीलाई सरदर दैनिक १५० ग्राम दाना दिने ९एक लिटरको मगमा भरी दाना राख्दा सरदर ४०० ग्राम हुन आउछ०

 

देखि महिना सम्मको पाठापाठीलाई दैनिक सरदर २०० देखि २५० ग्राम दाना दिने।

 

महिना देखि माथीको बोकालाई दैनिक सरदर ३०० ग्रामको दरले दाना दिने।

 

माउ बाख्रा सुत्केरी बाख्राको लागि दाना दिदा अवस्था अनुसार दिनु पर्दछ

 

पहिलो पटक बोका लाग्न लागेको पाठीलाई बोका लाग्ने उमेर पुग्नु भन्दा महिना अघि देखि दैनिक २०० ग्रामको दरले दाना दिने बोका लागेको ४२ दिन सम्म सोहि मात्राले दाना दिने।

 

ब्याएको माउको हकमा ब्याएको एक महिना पछि दानाको मात्रा घटाएर २०० ग्राममा पुर्याउने ९एकै पटक नघटाउने, क्रमशस् घटाउने०

 

बोका लागेको ४२ दिन पछि महिना सम्म दैनिक ३०० ग्राम दाना दिने।

 

गर्भ रहेको महिना देखि व्याएको महिना पछि सम्म ४०० देखि ६०० ग्राम सम्म दाना दिने।

बाखा्र मा लग्ने रोगहरु

पि.पि. आर.

परिचयः

विषाणुले गर्दा हुने अत्ति नै खतरनाक माहामारी सरुवा रोग

आर्थिक दृष्टिकोणले अत्ति नै नोक्सानदायी रोग हो

सर्वप्रथम सन् १९४० मा पश्चिमी अफ्रिकाको आईभोरी कोष्ट को भेडा बाख्रामा देखापरेको थियो

अफ्रिकी देशहरूमा सीमित यो रोग पशु व्यापार तथा पशु आवत जावतकोक्रममा मध्यपुर्व हुंदै भारत, नेपाल तथा बङ्गलादेशमा भित्रिएको थियो ।कारक तत्व

पारामिक्सोभाइरिडी फैमिली ९एबचबmष्हयखष्चष्मबभ ाबmष्थि० अन्तर्गतको मोर्बिली भाइरस  बाट लाग्छ

विषाणुको भौत्तिक, रासायनिक तथा इम्युनोलजिकल प्रकृति गाई वस्तुमा लाग्ने गौगोटी , कुकुरमा लाग्ने केनाइन डिस्टेम्पर , तथा मान्छेमा लाग्ने मिजल्स संग मिल्दो जुल्दो हुन्छ

लक्षणहरू

रोग सर्ने अवधि देखी दिनको हुन्छ त्यस पछि गौगोटी रोग संग मिल्दाजुल्दा

निम्नानुसारका लक्षणहरू देखिन्छन्

ज्वरो आउने झोक्राउने नाक तथा आंखावाट पातलो पदार्थ वग्ने विरामी पशुछिम्कने गर्दछ जिव्रो गिजाहरूको झिल्लीहरूमा घाउ भइ झिल्लीहरू क्षय भएर जाने तथा केही समय पछी पशुले छेर्ने गर्दछ

शुरुमा नाक तथा आंखावाट वगेको पातलो पदार्थ पछी गएर वाक्लो हुने जस्ले गर्दा आंखाका परेलाहरू आपसमा टांसिने हुन्छ

अन्त्यमा द्यचयलअजयउलभगmयलष्ब भै करिव ३० प्रतिशत सम्म वाख्राहरू एक हप्ता भित्रमा मर्ने गर्दछन्

यो रोगसंग मिल्दाजुल्दा लक्षण भएका झुक्किने अन्य रोगहरू खोरेत, निलजिवे्र, मुआलो, रिफ्ट भ्याली फिवर, मासे रोग, निमोनिया

रोगनिदान

लक्षण तथा परिक्षणवाट रोगको शंका गर्न सकिने भएतापनि रोगको किटान गर्न निम्न परिक्षणहरू गर्नु पर्ने हुन्छ

मरेको पशुको लिम्फग्रन्थि वा टन्सीलवाट नमुना लिईपरिक्षणद्धारा रोगको एन्टीजन पहिचान गर्ने

जिउदो विरामी वाख्राहरूको रिममा भ्ीक्ष्क्ब् प्रविधिवाट रोगको विषाणु विरुद्ध एन्टीवडि पहिचान गर्न सकिन्छ

रोकथाम (ऋयलतचय)िः

पि.पि.आर.को शंका लाग्नासाथ विमारी पशुलाई वथानवाट तुरुन्तै छुट्ट्याएर अलग्गै राख्नु पर्दछ

नजिकैको भेटनरीको निकायलाई छिटो साधनद्धारा खवर गर्ने

नमुना संकलन रोग निदान तथा नियन्त्रण गर्न सघाउ पु¥याउने

खोप लगाउने

बाख्राको मासे रोग

जिवाणुद्वारा हुने तिक्ष्ण किसिमको रोग हो

चरनमा चर्ने भन्दा बंधुवा गरि पालिने बाख्रामा बढि पाईन्छ

कारणः

एक्कासी दाना तथा चरन परिवर्तन भएमा वा कम पोषिलो आहाराबबाट बढि पोषिलो दाना वा घाँस खाएमा

लक्षणः

खोरमा एक्कासी बाख्राहरू मरेको हुन्छ

दानापानी नखाने, झोक्राउने, दुध सुक्ने

पेट दुख्ने, रगत मिसिएको छर्ने (कहिले कांहि खैरो रंगको पनि छेर्ने)

 ¥याल काढ्ने, दारा किट्ने

टाउको बटारेर पछाडि लैजाने

उपचारः

सन्तोषजनक उपचार गर्न गाह्रो पर्छ

तर लक्षण हेरेर उपचार गर्न सकिन्छ जसमा छेरौटि कम गर्न सकिने औषधि खुवाउने, एन्टिवायोटिक औषधिको प्रयोग गर्ने तर यसको लागि अनुभवी प्राविधिकको सल्लाह लिने

रोकथामः

एक्कासी आहारामा परिवर्तन गर्नु हुंदैन

एकै पटक धेरै पोषिलो आहारा खुवानउु हुंदैन

रोग बाख्रालाई बेग्लै राखि उपचार गर्ने

रोगीले दुषित बनाएको सामग्रीहरूलाई राम्ररी सफाई गर्ने

संभव भएमा ६।६ महिनामा खोप लगाउने

विरामी भएको थाहा हुने वितिकै प्राविधिकलाई खबर गर्ने

बाख्राको खुर पाक्ने

जिवाणुको कारणले चरनमा जाने बाख्रामा लाग्ने सरुवा रोग हो

कारणः

बाख्राको खुरमा काँडा वा कुनै धारिलो बस्तुले चोट बनाएको ठाउँबाट आँखाले नदेखिने

जिवाणुले प्रवेश गरि घाउ बनाउंछ

लक्षणः

मन लगाएर खांदैन

बथानमा हिँड्न उभिन सक्दैन

बाख्राले लङ्गडाउँछ

शरीरको तापक्रम बढेको हुन्छ

खुर वरिपरि सुन्निन्छ

खुर छाम्दा तातो हुन्छ

खुरलाई खुर्केर हेर्दा घाउ हुन्छ पिप बगेको हुन्छ

खुरको घाउबाट गन्हाउने पिप निस्कन्छ

उपचारः

घाउलाई पोटास पानी वा कुनै एन्टीसेप्टीक झोल औषधिले सफा गरि दिने मलम औषधि दैनिक निको नहुन्जल लगाउने

अनुभवी प्राविधिकको सल्लाहले एन्टिवायोटिक खुवाउने औषधि वा सुई कम्तिमा देखि दिनसम्म प्रयोग गर्ने न्यूमोनिया (एलभगmयलष्ब)

निमोनिया बाख्राहरूमा लाग्ने प्रमुख रोगहरूको मध्येको रोग हो प्रतिकुल चिसो मौसममा पाठापाठीमा यो रोग बढी देखिन्छ यो रोग विभिन्न कारणले गर्दा हुनसक्दछ जसमध्येविषाणु, जिवाणु, ढुसी, फोक्सोको जुका

लक्षणहरू

शुरुमा चाँडो चाडो श्वास फेर्ने पछि श्वास प्रश्वासमा अवरोध आउने

खोकी लाग्ने, ज्वरो आउने नाकबाट सिँगान बग्ने, खाना मन नगर्ने, घाँटीघ्यारघ्यार बज्ने

उपचार तथा रोकथामः

रोगी पशुलाई न्यानो ओभानो ठाउँमा लगी राख्ने, एभिल सुई लगाउने

क्याफ्लोन पाउडर खुवाउने, एण्टीबायोटिक सुई दिनसम्म लगाउने मुआलो, मौलारोगः

यो रोग विफर जस्तै एक प्रकारको बिषाणुले गर्दा लाग्ने बाख्राको संक्रामक रोग हो

प्रायः जसो पाठापाठीहरूमा यो रोगले बढी प्रभावित गरेको पाइन्छ

यो रोग लागेमा ओठ तथा मुखमा घाउ हुने भएकोले खानाखान चर्न नसक्ने भएकोले पाठापाठीलाई बढी असर गर्दछ

रोग सर्ने माध्यम

रोगी पशुको सम्पर्कबाट घाउबाट निस्केको पाप्रा वा खतहरूबाट भूईमा वा घास वा दानामा मिसिएमा वा हावाको माध्यामबाट पनी सर्न सक्छ रोगी पशुमा भएको घाउबाट निस्केको पाप्राबाट

लक्षणहरू

शुरुमा मसिना विमीराहरू निस्किने

मसिना विमीराहरू केही ठूलो फोकामा परिणत हुने

यस्तो घाउ पछि ओठ,मुख,कान, खुटाको छाला, अण्डकोष, सुत थुनमा पनिदेखिन्छ

फोका फुटी खाटो बसेको घाउ जस्तो देखिने

 घाउमा खाटो वसे पछि मासु पलाएको जस्तो भएर घाउ भएको ठाउँ

सुन्निने घाउहरू , दिनमा आफै निको हुन्छ

उपचार तथा रोकथाम

बिषाणु बाट लाग्ने रोग भएकोले प्रभावकारी उपचार नहुने

रोग लागे पछि घाउको उपचारमा प्रयोग गरिने एन्टीसेप्टीक औषधीले घाउँ सफा गर्ने

रोगी पशुलाई स्वस्य पशुबाट अलग राख्ने

घाउको पाप्रा नकालेर गिल्सीरीन सलाइन दल्ने

खोप लगाउने

झिगाबाट बचाउन प्रतिशतको निलोथुतोको झोल हिमक्स मलम लगाउन]]]