:ofp v]tL k|ljlw

kl/ro

/f]h]hL  kl/jf/df kg]{ :ofpsf] jfg:klts gfd dfn; k'ldnf xf] .  o;sf] pTklt blIf0f klId Pl;of , kjL{ o/f]k / blIf0f klIfd ;fOj]/Lofdf ePsf] dflgG5 . g]kfnsf s]xL  efux?df klg :ofpsf h+unL k|hfltx? kfO{G5g .

g]kfndf  :ofp v]tLsf] ljsf;sf] k|of; eg] lj=;+= @)!( @)@!  sf]  bf]Iff] tlg aiff{o of]hfg cjlwdf sLlt{k/ ,bfdg /;jf, a}t8L cflb 7fFpdf jfujfgL kmf d{x? :yfkgf ePkl5 dfq z?

s

xfjfklg

:ofpsf] Joj;flos v]tLsf] nflu !))) b]lv !%)) 306f &) ;]lN;o; eGbf sd tfks\d cjfZostf kb5. g]kfndf ;dGb| ;tx b]lv  @))) b]lv #))) ld6/ prfO{ ePsf]  :yfgdf v]lt ug{ pkoSt xG5 . :ofpsf] af]6sf]  ;ls|o ljsf;sf] xg @!) b]lv @$);]lN;o; cf};tf tfds|d sf] cjZostf kb{5 . :ofpsf]  kmn kmnsf] cj:yfdf sd tfks|d ,jiff{ lxdkft /  abnL eO{ /x]df k/fu;]rg k|ls|ofnfO{ lgs} afwf kuL kmn pTkfbg 36b5.

:ofpsf] kmnsf] a[lb| ljsf; xg k|z:t 3dfO{nf]  lbgx?sf] cfjZostf kb{5 t;y{  t;y{ h]7 b]vL efb| ;Dd 3dfO{nf] /fd|f] lbg ePdf kmnsf] /f]d|f] a[l4  ljsf; xG5 . kmndf /Ë cfpgsf] nflu  PGyf];folgg gfds /;fog  ag|kg{ xG5 h;sf] nflu 3fd sf] cfjZostf kb{5 .

:ofp v]tLsf]  nflu cl;gf / kmn kmNg] ;dodf tiff/f] kg{ xb]}g . :ofpsf] /fd|f] u0f:t/Lo kmn pTkfbgsf] nflu  aflif{s @)) b]lv @%) ldln ld6/ jiff{ hg r}t b]lv ebf} ;Dd a/fa/ lx;fjn] k/]sf] xg kb{5 . :ofpsf] kmnsf]  a[l4 ljsf;sf] ;dodf df6f] ;Vvf xg xb}g cGoyf] kmnsf] ;fOh  36g] , kmnsf] ;+Vvf 36g] / h]i7 ciffbdf  ;fgf kmn cTolws dfqfdf Ofb{5 . w]/}  xfjf rNg]  :Yffgx?df u0f:tl/o :ofp pTkfbg  ug{ ufx|f] XG5 .

 

Dff6f]

KfgLsf] lgsf; / dlnnf]kg ePsf] k|fo ;a} lsl;dsf] df6f]df :ofp v]tL ug{ ;lsG5 . bf]d df6f] ,k|fËfl/s kbfy{ k|z:t EfPsf], sflDtdf #) ;]=ld ;Dd dflyNNff] ;txsf]  df6f] ePsf] / lk=Pr %=% b]lv ^=% kflg ghDg] df6f] :ofp v]tLsf] nflu pkoQm xG5 .

स्याउको विरुवा प्रसारण

वानस्पतिक प्रजनन् गरेर बेर्ना उत्पादन गर्नका लागि बेन्च ग्राफटिंग इनसिट्यू ग्राफ्टिङ सुक्ष्म प्रजनन mष्अचय उचयउबनबतष्यल० विधि पनि अपनाउने गरिन्छ स्याउको बेर्ना उतपादनका लागि अपनाइएको सबैभन्दा प्रचलित सफल तरिका टङ्ग ग्राफ्टिङ हो तयार भएको विजु विरुवमा टङ्ग ग्राफ्टिङ९तयलनगभ नचबातष्लन० बिधिद्वार  माघ फागुन महिनामा  कलमी गर्ने प्रचलन  गरिन्छ भने यदाकदा साईड भिनियर बिधिद्धारा पनि स्याउको बिरुवा प्रशारण गर्ने गरिएको

विरुवा रोप्ने बिधि

विरुवा रोप्ने बिधि रोपिने जात, प्रयोग भएको विजु विरुवाको किसिम, माटोको उत्पादकत्व, रोपिने ठाउको हावापानी आदीको आधारमा फरक पर्न सक्छ समथर भुभागमा षट्कोणाकार बर्गाकार तरिकावाट पहाडी भिरालोमा गह्रा ९अयलतयगच० तरिकावाट रेखांकन गर्नु पर्दछ बिरुवा रोप्ने खाडलको लम्बाई, चौडाई गहिराई क्रमशः मी। × मी।  ×   मिटरको हुनु पर्दछ

बगैचाको रेखांकन

जग्गाको कुनै एक छेउमा रहेको बाटो, पर्खाल वा कुनै प्रकारको संँधलाई आधार मानेर बगैंचाको रेखाङ्कन गर्न सकिन्छ यसरी रेखांकन गर्दा आधार रेखावाट डोरी टंँगेर सिधा पारेर विरुवा रोपिने निश्चित दुरीमा किलाहरु ठोक्दै जानु पर्दछ बगैंचाको रेखाङ्कन  जमिनको अबस्था तथा उपलब्धता अनुसार निम्न लिखित तरिकाबाट गर्न सकिन्छस्

c

१।    वर्गाकार तरिका

२।    आयताकार तरिका

३।    क्विन्कुनाक्स तरिका

४।    षट्कोणाकार तरिका

५।    गह्रा प्रणाली

सिंचाई

स्याउलाई विरुवा रोप्न साथ पानी दिनु पर्दछ त्यस पछि भर्खर रोपिएका विरुवाहरुलाई आवश्यक पर्ने चिस्यानमा कमि नहुने गरी सिंचाईको व्यवस्था मिलाउनु पर्दछ फागुन देखि भदौ महिना सम्म स्याउ बगैचामा अवश्यक मात्रमा चिस्यानको व्यवस्थापन गर्न सकेमा सबै उमेरका वोटहरुको बृद्घि विकास राम्रो हुनुको साथै फलेका फलहरुको साईजमा पनि बृद्घि भई उत्पादन बढ्छ यस अवधीमा बगैचामा कुनै पनि हालतमा चिस्यानको कमी हुन दिनु हुंदैन नेपालमा स्याउलाई पाईपवाट वा बोकेर पानी दिने चलन भने अन्य देशमा थोपा  तथा फोहरा  वाट सिंचाई दिने गरिएको

मलखाद

स्याउलाई बोट वृध्दि गर्न फल उत्पादन गर्न प्रशस्त पोषकतत्वको  हालसम्म पनि

अनुसन्धान गरि स्याउको लागि मलखादको सिफरिस भएको छैन अन्य देशहरुमागरिएको अनुसन्धान नतिजा समेतलाई ध्यानमा राख्दा नेपालमा राम्रो उत्पालनलिन साधारणतया तलको तालिका मा दिइए अनुसारको मलखाद प्रयोगगर्न उपयुक्त हुन्छ तर स्थान विशेषमा कुनै तत्वको कमीका लक्षण देखिमा वा

माटोमा कुनै तत्वको धेरै कमी देखिएमा सो तत्वको मात्रा बढाउनु पर्छ

स्याउका बोटको उमेर अनुसार आवश्यक पर्ने मलखादको मात्रा

बोटको उमेर(वर्ष)गोवर वा कम्पोष्टमल (केजी÷बोट  युरिया(ग्राम÷बोट)    डिएपि(ग्राम÷बोट)  म्युरेट अफ पोटास(ग्राम÷बोट)

१                                   १०                              १२५                                        ८०           १२०

२                                      २०                            २५०                                         १५०            २३०

३                                      ३०                              ३७०                                       २३०               ३५०

४                                    ४०                             ४९०                                           ३००             ४७०

५                                     ५०                             ५१०                                           ३८०              ५९०

६                                       ६०                              ६५०                                         ४६०             ७००

७                                      ७०                             ८६०                                           ५३०          ८२०

८                                       ८०                             ९८०                                             ६१०            ९४०

९                                       ९०                              १११०                                        ६९०            १०५०

१० र माथी                         १००                            १२३०                                             ७८०        ११७०

 

 

 

 

फल टिप्ने उत्पादन

स्याउ फल पाक्न साथ टिप्नु पर्दछ फललाई  टाढाको बजारमा लैजानु पर्ने भएमा वा भण्डारण गर्ने हो भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ धेरै कांचो धेरै पाकेको फल पनि टिप्नु  हुदैन कांचो भएमा भण्डारणमा फल चाउरिन सक्दछ भने धेरै पाकेको भने चांडै विग्रन्छ फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ भेटनो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथी तिर धकेलेर छिटो घमाउनु पर्छ जस्ले गर्दा फलको भेटनो सहित आउछ भेटनो नहुने गरेर फल टिप्नु हुदैन तर भेटनोलाई भने कैचीको सहयोगले फलको सतह भन्दा होचो हुने गरी छांटनु पर्दछ भेटनो नभएको फल भण्डारणमा चांडै कुहिन्छ पछि झोलामा फल राख्दा एक अर्कामा कुनै पनि हालतमा ठोकिन दिनु हुदैन   राम्रो ब्यबस्थापन गरेमा एक बोटबाट औषतमा ३० देखी ९० के।जी सम्म फल उत्पादन  लिन सकिन्छ

।स्याउमा लाग्ने प्रमुख हानिकारक कीराहरु तिनको व्यवस्थापन

स्याउमा लाग्ने प्रमुख हानिकारक कीराहरुको पहिचान, जीवन चक्र, क्षतिको प्रकार तिनको व्यवस्थापनको बारेमा तल बर्णन गरिएको

() सेतो भुवादार लाही कीरा

कीराको पहिचान

सेतो भुवादार लाही  को प्रजातिले सबै जातका स्याउमा नोक्सानगर्दछ

यो कीरा सानो खैरो वैजनी रङ्गको हुन्छ यस कीराले सेतो भुवा निकाल्दछ स्याउको भुवादार लाहीसेतो भुवा÷पदार्थले शरीरलाई वरिपरिवाटढाकेर सेतो कपासको गुच्छा जस्तो

   भएरबसेको देखिन्छ

कीरालाई हातले थिच्दा वैजनी रङ्गकोतरल पदार्थ निस्केको देख्न सकिन्छ

क्षतिको प्रकार

यस कीराले नर्सरी बिरुवाको कमलो पात, हाँगा, जरा तथा बगैंचाका बोटहरुको, हाँगा, मूल काण्ड समेतलाई रस चुसेर नोक्सानी पु¥याउँदछ यो कीरा हिउँदमा पात झरेको बेला मूलकाण्ड जमीन मुनीको भागलाई चुस्ने गर्दछ यस्तो कीराले बढी सताएको बिरुवाका भागहरुमा गिर्खाहरु निस्कने गर्दछन् भने बढी असर पारेका रुखहरुमा फल कम लाग्ने, फल कमसल खालको हुने बिरुवा नै मर्ने समस्या उत्पन्न हुन्छ

यस कीराले चोट पु¥याएको ठाउँमा पछि क्यान्कर रोगको जीवाणुको वृद्धि भै रोग फैलिन्छ

कीराको व्यवस्थापन

बिरुवा उत्पादन गर्दा ःबष्लिन ःभतचयल (ःः) कभचष्भक वा ःबगिक उचगलषयष्बिजातका कीरा अवरोधक मूलवृत्त हरु प्रयोग गर्नुपर्दछ

कीरा बढी देखा पर्नेको क्षेत्रहरुमा यस कीराको प्राकृतिक शत्रु ब्उजष्लगक mबष् िनामक परजीवी छाडी दिँदा त्यसले कीरा नियन्त्रण गर्दछ

कीरा लागेका हाँगा तथा मर्न लागेका पूराना बोटहरुलाई हटाई कीराहरु संकलन गरी मार्नु पर्दछ

फागुन चैत्रमा फ्युराडन वा डर्सवान जस्ता विषादीहरु १००२०० ग्राम प्रति बोटको दरले बोटको जरा वरीपरी माटोमा मिसाइ सिंचाइ गर्नाले जमिन मुनी वसेका कीराहरु नष्ट हुन्छ

मालाथियन (ःबबितजष्यल छण्५) कीटनाशक विषादी मि.लि. प्रति लिटर पानीमा मिसाई बिरुवाको सबै भागमा पर्ने गरी बिरुवा काँटछाँट गरेपछि एकपटक बैशाखजेष्ठ महिनामा १५१५ दिनको फरक पारेर पटक छर्कदा भुवादार लाहीकीराको व्यवस्थापन गर्न सकिन्छ

 

  रातो सुलसुले )

कीराको पहिचान

यो रातो सुलसुले कीराको (च्भम क्उष्मभच ःष्तभ (त्भतचबलथअजगक गचतष्अबभ) वयस्क पोथी कीरा रातो खैरो ईटा रंगको ढाडमा देखि वटा रौंहरुमा सेतो थोप्ला भएको हुन्छ (चित्र नं. ५९)

भाले कीराको शरीर हल्का रातो वा हरियो रंगमा कालो थोप्ला भएको हुन्छ

बच्चाको शरीर रातो, सुन्तले रंग वा हरियो रंगको देखि वटासम्म खुट्टाभएका हुन्छन्

क्षतिको प्रकार

सामान्यतया यस कीराको प्रकोप जेठ महिनातिर शुरु हुन्छ यसले बिरुवाकोहांगाहरुको पातको पछाडी भागमा, डाँठ, कोपिला फलहरुमा कोत्रेर रस चुस्नेगर्दछ

यस कीराको प्रकोप बढेपछि पात हांगाहरुको कापाहरुमा रातो सिंदुरको थुप्रो जस्तो देखिन्छ अन्त्यमा पातहरु विस्तारै रातो खैरो भएर अन्त्यमा सुक्न थाल्छन्

कीराको व्यवस्थापन

दैहिक (क्थकतझष्अ) विषादी रोगर (म्ष्mभतजयबतभ घण्५) देखि . मि.लि. प्रति

लिटर पानीमा मिसाएर पौषमाघ महिना तिर १५१५ दिनको फरकमा पटक छर्नु पर्दछ

सुलसुलेनाशक विषादी जस्तै ओमाइट . मि.लि. प्रति लिटर पानीमा मिसाई १५१५ दिनको फरकमा पटक छर्नु पर्दछ

 

) झुसिल कीरा÷टेन्ट क्याटरपिलर

कीराको पहिचान

झुसिलकीरा÷टेन्ट क्याटरपिलर (ज्बष्चथरत्भलत ऋबतभचउष्ििबच (ःबबिअयकयm ष्लमष्अबध्बपिभच) को मोथ हल्का खैरो रंगको, अगाडीको पखेटामा वटा ठूलो सेतो धर्साहुन्छ पखेटा ३०३५ मि.मि. फैलिएको हुन्छ

लार्भाको शरीर कालो खैरो रंगको, कालो थोप्ला भएको झुस भएको हुन्छ तथा यसको लम्बाई ४०४५ मि.मि. हुन्छ (चित्र नं. ५८)

तापक्रम बढेपछि चैत्र महिनातिर लार्भाहरु फुलबाट निस्किन्छन् समूहमा जम्मा भई बिहान सूर्यको प्रकाश पर्ने स्थानमा जालो लगाई (त्भलत) जालो भित्र बस्छन्

क्षतिको प्रकार

यस कीराको लार्भाले सानो अवस्थामा पालभित्र बसेर वसन्त ऋतुमा आएकाकलिला मुना एवं पातहरु झुन्डको रुपमा खाई जालीजस्तो बनाएर बोट नै नाङ्गो

बनाइ दिन्छन्

कीराले साना हाँगाको टुप्पा तिरको पातहरु सबैलाई मोडी माकुराको जस्तो जालबनाएर साना झुसिल कीराहरुलाई सुरक्षित हिसाबले राख्दछन्

लार्भा ठूलो हुँदै गएपछि यत्रतत्र छरिएर दिनमा बिरुवाको पात खाने गर्छ सबैपातहरु सखाप समेत पार्छ रातमा भने पालभित्र बस्छ

कीराको व्यवस्थापन

यसको व्यवस्थापन गर्नका लागि बगैंचाको सरसफाई गर्नु पर्दछ

बिहानपख जालो भित्र बसेका लार्भा जम्मा गरेर नष्ट गरी टेन्ट लागेका हाँगा काटेरजलाउनु पर्दछ

यस्ता कीरालाई फाल्गुण अन्तिममा साइपरमेथ्रिन विषादीको झोल मि.लि प्रति लिटर पानीमा मिसाई हप्ताको फरकमा पटक स्प्रे गर्नु पर्दछ

के.जी. सिस्नुलाई टुक्रा टुक्रा पार्ने १० लिटर पानी मिसाउने गर्मी समयमा १०१५ जाडो समयमा १५२० घण्टासम्म भिजाउने छानेर छर्ने यसो गर्दाझुसिलकीरा, लाही आदीको नियन्त्रण

 गर्न सकिन्छ

स्याउमा लाग्ने रोगहरु

. स्याउको दादे रोग ९ब्उउभि क्अबद०

यो रोग ख्भलतगचष्ब ष्लबभत्रगबष्कि भनिने ढुसीको कारणले लाग्दछ यस ढुसीलेस्याउको बोटको डांठ, हांगा, पात कोपिला तथा फलमा आक्रमण गर्दछ यसको संक्रमणभएपछि शुरुमा वसन्त ऋतुमा पलाएका कलिला पातहरुको तल्लो भागमा तेलका थोप्ला जस्ता साना हरियो थोप्लाहरु देखिन्छन्। पछि पातको दुवै भागमा ढुसी फैलिदे जान्छ गाढा रङ्गका धव्वाहर बन्दछन्र पात पहेंलिदै गएरमध्यकर्मी समयमा झर्दछन् ढुसीको संक्रमण भएको रुखको फलमा कालो धव्वादार दागहरु देखिन थाल्छन् भने फलको बृद्धि राम्रो किसिमको नहुने, फल फट्ने, झर्ने फलको गुणस्तर घटाउने जस्ता समस्याहरु देखिन्छ वर्षाको समयमा झरी वादल बढी लाग्ने घाम कम लाग्ने ठाउंको स्याउको वगैंचामा यो रोग बढी देखा पर्दछ

रोकथामर÷व्यावस्थापन

. यो रोग उत्पन्न गर्ने ढुसीहरु झर्ने अवस्थाका पातमा रहने हुनाले फल टिपिसकेपछि पात नझर्दै सबै बोटमा युरियाके झोल छर्ने झरेका पातहरु जम्मा गरी जलाई दिने गर्नुपर्दछ

. यसको रोकथामका लागि विभिन्न प्रकारका ढुसीनाशक विषादीहरुको प्रयोग गर्न सकिन्छ जस्तै फुल फुल्ने अवस्थामा वेभिष्टिनको ग्राम वा डाइथेन एम४५ को ग्राम प्रति लिटर पानीमा मिसाएर स्प्रे छर्दा यो रोगको नियन्त्रण हु्नछ

. जरा कुहिने रोग ९च्ययत च्यत०

यो रोग म्झयतयउजयचब लभअबतचष्ह नामको ढुसीवाट लाग्दछ यस रोगले बढीचिस्यान भएको स्थान, पानी जम्ने तथा बढी पानी पर्ने क्षेत्रमा लगाइएका स्याउका वोटहरुलाई असर पार्दछ यो रोग उत्पन्न गर्ने जीवाणु जमीनको सतहको नकिको भागवाटविरुवामा प्रवेश गरेर जराको टुप्पोतिर बढ्दै जान्छ संक्रमण बढी गरेर जरा नै कुहाई दिन्छ ढुसीले बोटमा संक्रमण गरे पछि हांगा पातहरु पहेंलिदै जाने, पातहरु धेरै नआउने,फलहरु साना हुने बोटमै चाउरी पर्ने जस्ता लक्षणहरु देखिन्छन्।

रोकथाम÷व्यावस्थापन

जराहरु कुहिसके पछि मात्र बोटमा जरा कुहिने रोग लागेको लक्षण देखिने भएकोले यस रोगको रोकथाम गर्न कठिन हु्नछ त्यसकारण यस रोगको रोकथामका लागि पहिले नै सावधानी पु¥याउनु पर्ने हु्रन्छ

. जमीनको सतहवाट कम्तीमा २० से.मि. माथि सम्म खाडल उठाएर माटोको सतह भन्दा १५ से.मि. माथि कलमी भाग पर्ने गरी नयां विरवा रोप्नु पर्दछ

. बगैचामा पानी जम्न दिनु हुदैन निकासको राम्रो व्यवस्था पिलाउनु पर्दछ

. बगैचा भित्र अन्य बाली लगाउनका लागि जोत्दा जरामा चोट लाग्ने त्यसै ठाउवाट रोगका जीवाणु प्रवेश गर्ने भएकोले त्यसैरी जोत्ने वा अन्य बाली लगाउने गर्नु हंदैन

. यस्तो रोग लागेर मरेका सबै विरुवाहरु जरा सहित हटाएर जलाईनिु पर्दछ यसरी संक्रमित बोट उखालिएको ठाउमा आगो बालेर बोर्डो मिक्चर समेत छर्नु पर्दछ त्योस्तो ठाउहरुमा कम्तिमा वर्षसम्म अर्को नयां विरुवा लगाउनु हुदैन ।्

. समयसमयमा प्रतिशतको बोर्डो मिक्चरको झोल बनाएर छर्ने गर्नु पर्दछ

. एक लिटर पानीमा वेभिष्टिन वा प्रतिशतको बोर्डो मिश्रण झोल बनाएर वरिपरि छर्ने माटोले खाडल पुरि दिने गर्नुपर्दछ

. फेद कुहिने रोपग

यो रोग एजथतयउजतजयचब अबतयचगm उरकथचष्लनबभ भनिने ढुसीले गर्दाउ्रत्पन्न हुन्छ यस्तो ढुसीले विरुवाको फेद माटोको सतह मुनीको भागमा समेत असर पार्दछ फेद कुहिने रोगले प्रायः जसो १५ वर्ष उमेर पुगेका ठुला रुखहरुलाई बढी असर गर्दछ २५ सेल्सीयस भन्दा बढी तापक्रम माटोमा चिस्यानको मात्रा बढी भएको बेला यो रोग बढी फैलिन्छ फेद कुहिने रोग लागेपछि पातहरु पहेंलिंदै जाने मय नपुगी झर्ने लक्षणहरु देखिन्छ यो रोगको संक्रमण भएको स्याउको बोटको फोदका बोक्रा नरम चिसो हुन्छ भने बोक्रा चिसो हुन्छ भने बोक्रा काटेर हर्दा खैरा, हल्का सुन्तला रङ्गका धर्साहरु देखिन्छन्। विरव रोप्दा कलमी भाग सम्म माटोमा पर्ने गरी रोपेका विरुवामा यो रोग बढी लाग्दछ

रोकथाम÷व्यावस्थापन

. विरुवपाको कलमी भाग माटो भन्दा १५ देखि २० से.मि माथि पर्ने गरी बिरुवा रोप्नु पर्दछ

. विरुवा कलमी गर्दा एम२६ बाहेकका एम.एम. लायनका रोग अवरोधक रुटस्टकहरु प्रयोग गर्नु पर्पछ

. विरुवाको फेद माटोमा चैत्र भदौ महिनामा प्रतिशतको बोर्डो मिक्चर हाल्नुपर्दछ

. रोग लागेको बोटको फेदको वरिपरिको से.मि. बोक्रा हटाएर के.जि. निलोतुथो, के.जि. चुना लिटर पानी मिसाएर वोर्डोपेष्ट वा ८०० ग्राम निलोतुथो, ८०० ग्राम रेड लिटर आलसको कांचो तेल मिसाएर चौवटिया पेष्ट बनाएर रोग रहेसम्म प्रत्येक वर्ष फागुनचैत्र भदौअसोज महिनामा लगाउनु पर्दछ यस्तो पेष्ट वरिपरिका रुखमा लगाउदा त्यास्ता बोटमा समेत संक्रमण हुन पाउदैन

.. सेतो धुले ढुसी रोग ९उयधमभचथ ःष्मिभध०

यो रोग उभमयकउजबभचब भिगअयतचष्अजब भन्ने ढुसीवाट लाग्दछ स्याउको खेती भएको ठाउहरुमा चिसो मौसम हावामा आद्र्रता बढी भयो भने यस रोगले आक्रमण गर्न शुरु गर्दछ चैत्रबैशाख महिनामा पालुवा पलाउदा बढी लागेको पाइन्छ यो रोगले अन्य जातहरुमा भन्दा गोल्डेन डेलिसियस, जोनाथन, अन्ना कक्स अरेन्ज पिपिन, क्रयाब एप्पल जातका स्याउहरुमा बढी संक्रमण गरेको पाइन्छ सेतो धुलो ढुसीले पातका कलिला मुनाहरुमा बढी आक्रमण गर्दछ यस रोगवाट प्रभाविट पातहरु खुम्चिने वा दोव्रिने गर्दछन् भने कलिला मुना तथा पातको भित्री तथा बाहिरी सतहमा पाउडर जस्तो सेतो धुलोलेढाकेको हुन्छ ढुसी लागेको पात टिपेर हातमा टकटक्याउदा समेत हातमा सेतो धत्रुलो झर्दछ

रोकथाम÷व्यवस्थापन

ज्ञ।हिउंदमा कांटछाट गर्दा रोग लागेका हांगाहरु हटाएर जलाईदिनु पर्दछ ।द्द।नर्सरीका विरुवामा पालुवा आउने समयमा रोगको लक्षण देखा पर्ने भएकोले ग्राम केरेथेन प्रतिलिटर पानीमा मिसाएर १० दिनको फरकमा छर्ने गर्नु पर्दछ ।घ। फुल फुलेपछि रोगको लक्षण देखापरेमा तत्कालैलाइम सल्फर ग्राम प्रति लितरपानिमा मिसाएर छर्कनु पर्छ